You are viewing the translated version of आकस्मिक निरीक्षण गर्न सक्ने.

Section 31
आकस्मिक निरीक्षण गर्न सक्ने
(१) विभागले उपभोक्ताको हक, हित संरक्षणको लागि बजारको आकस्मिक निरीक्षण गर्न सक्नेछ।
(२) आकस्मिक निरीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।